निजगढ विमानस्थल निर्माण गरिने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै वैकल्पिक वित्तीय कोष मार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार