काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयानलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
नागरिक उडडयान प्राधिकरण देखि लिएर, पर्यटनको विकास र संस्कृतिका जगेर्ना तथा अध्ययन अनुसन्धानको लागि उक्त बजेट विनियोजन गरिएको छ ।