CLI

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट पाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।

Leave Your Comment

Related News