काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९६ अर्ब रुपैयाँ बजेट पाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।