काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ८६ अर्ब रुपैयाँ बजेट पाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

