काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साढे एक खर्ब रुपैयाँ बजेट पाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

