काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि शहरी विकास मन्त्रालयले एक खर्ब १८ अर्ब रुपैयाँ बजेट पाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि शहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

