काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट छिटो निष्कनका लागि र भविष्यमा यस्तो अवस्था आउन नदिन सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी राष्ट्रिय रणनीति र कार्ययोजना कार्यान्वय गरिने छ । साथै नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको सहजताका लागि ऐन कानुनहरु संशोधन गरिने छ ।
सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट हट्न राष्ट्रिय रणनीति निर्माण गरिने


