कर्मचारीको तलब बढेन महँगी भत्ता ५ हजार पुग्यो

काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छैन । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कर्मचारीको तबल वृद्धि नगरी महँगी भत्ता वृद्धि गरेको हो । बजेटमार्फत् ५ हजार महँगी भत्ता पुराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार