प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सूरक्षा कोषले लगानी गर्न पाउने

काठमाडौं । प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सूरक्षा कोषले लगानी गर्न पाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट वक्तव्यमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सूरक्षा कोषले प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा लगानी गर्न सकिने कानुनी व्यवस्था गरिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार