बैंक कारोबार र शेयरका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् बैंक कारोबार , शेयर खरिद बिक्री लगायतका वित्तीय कामका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै बैंक कारोबार , शेयर खरिद बिक्री लगायतका वित्तीय कामका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार