आर्थिक विधेयक २०८२ सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । बजेट कार्यान्वयनका लागि सरकारको राजस्व (कर तथा गैरकर आम्दानी) र खर्चसँग सम्बन्धित आर्थिक विधेयक २०८२ सार्वजनिक भएको छ ।

विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरू समावेश गरिएको छ ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट संसद्‌मा पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार