काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अधिकांश मुद्राको विनिमयदर स्थिर रहेको छ ।
अमेरिकी डलरको खरिददर आज १३६ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैयाँ २३ पैसामा स्थिर छ ।
युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा र पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा रहेको छ ।
कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २८ पैसा र बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा रहेको छ ।

