CLI

एसबिआई बैंकको डिसिइओमा विकास आनन्द

काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा विकास आनन्द नियुक्त भएका छन् । उनको यो जिम्मेवारी १३ जेठदेखि लागू भइसकेको बैंकले जनाएको छ ।

डिसिइओ हुनुअघि उनले प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस नियुक्तिसँगै आनन्दले बैंकको डिसिइओसँगै प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार