CLI

सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार उनले आफ्नो राजीनामा वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पेश गरेका थिए।

पौडेलको राजीनामा संस्थाको २४औं सञ्चालक समिति बैठकबाट स्वीकृत गरिएको छ। संस्थाले राजीनामा २०८२ साल जेठ २१ गतेदेखि लागू हुने गरी स्वीकार गरेको जानकारी दिएको छ।

Leave Your Comment

Related News