काठमाडौं । दार्चुला पावर कम्पनीले निर्माण गर्ने २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनामा नेपाल बैंक र नविल बैंकले ऋण लगानी गर्ने भएका छन् । आयोजनाका प्रवर्द्धक र वित्तीय संस्थाबीच बुधबार साँझ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो।
Leave Your Comment
Related News
-
रोबिन शेरचनकाे विशेष अपिल : असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गराैँ
-
निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा जारी राख्ने
-
मध्यपूर्व युद्ध : काठमाडौंबाट निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द
-
निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण यस्तो छ
-
मध्यपूर्वमा द्वन्द चर्किँदा अन्तर्राष्ट्रिय बजारमा हलचल, तेल र ग्यासको भाउमा तीव्र वृद्धि
-
ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा


