आगामी मौद्रिक नीतिका लागि अटो आयातकर्ता संघको ३ बुँदे सुझाव

काठमाडौं ।  नेपाल अटोमोबाइल्स आयात तथा उत्पादन संघ(नाइमा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ३ बुँदे सुझाव दिएको छ । बुधबार नाइमाकी अध्यक्ष रितु सिंह वैद्यसहितका प्रतिनिधिहरु गभर्नर विश्व पौडेललाई भेटेर सुझाव दिएका हुन् ।

नाइमाले सबै सवारी खरिदका लागि ८०-२० प्रतिशत कर्जा कायम गर्न, आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन र जोखिम भारित सम्पत्तिको दर सतप्रतिशतबाट ७५ प्रतिशतमा झार्न सुझाव दिएको छ ।

यी हुन् गभर्नर पौडेललाई नाइमाले दिएका सुझावहरु :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार