सानिमा रिलायन्स लाइफको ६ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६ लाख १८ हजार ५८८ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ८ प्रतिशत नगद र १.२४८९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले वितरण गरेको सोही बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार