आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंक अन्तर्गतको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको लागि आवश्यक सल्लाह सुझाव दिन सरकारावालाहरुलाई आग्रह गरेको छ ।

मौद्रिक नीतिको सुझाव विभागमा असार १० भित्र उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार