दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । मंगलबार संसद् अन्तर्गत  दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक र विधायन व्यवस्थापन समिति‍मा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार