CLI

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् ।

टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

Leave Your Comment

Related News