१३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा र चाँदीको मूल्य स्थिर रहेको छ । सुन प्रति तोला १ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ९० हजार थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सोही मूल्यमा चाँदी खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार