सरकारले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने , आवेदन दिन आग्रह

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि ३५ दिनभित्र निवेदन दिन भूमि समस्या समाधान आयोगले आह्वान गरेको छ ।

जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भन्दै आयोगले निवेदनको लागि पुनः आह्वान गरेको हो ।

आयोगले तोकिएको ढाँचामा फाराम भरी ३५ दिनभित्र वडामा खटिएका लगत सङ्कलकमार्फत निवेदन पेश गर्न भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार