आज कुन मुद्राको विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । यसदिन सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ४४ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५८ रुपैँया ०३ पैसा बिक्रि दर १ सय ५८ रुपैँया ७२ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८५ रुपैँया ९६ पैसा बिक्रि दर १ सय ८६ रुपैँया ७७ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ६९ रुपैँया ७५ पैसा खरिद दर १ सय ६८  रुपैँया ८३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैँया ९४ पैसा बिक्रि दर ८९ रुपैया ३३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १०० रुपैया ७३ पैसा बिक्रि दर १०१ रुपैँया १७ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ७ रुपैँया १ पैसा बिक्रि दर १ सय ७ रुपैँया ४८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ५२ पैसा बिक्रि दर ९ रुपैँया ५४ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर  १९ रुपैँया १३ पैसा बिक्रि दर १९ रुपैया ५२ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ६२ पैसा बिक्रि दर ३६ रुपैँया ७८ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ७१ पैसा बिक्रि दर ३७ रुपैँया ८७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया २३ पैसा बिक्रि दर ४ रुपैँया २५ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ४३ पैसा  बिक्रि दर ३७ रुपैँया ५९ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३२ रुपैँया ३७ पैसा बिक्रि दर ३२ रुपैँया ५१ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  १० रुपैँया २ पैसा बिक्रि दर १० रुपैँया ७ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ३८ पैसा बिक्रि दर १४ रुपैया ४५ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया १९ पैसा बिक्रि दर २१ रुपैँया २८ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ५१ पैसा बिक्रि दर १७ रुपैँया ५९ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४९ रुपैँया बिक्रि दर ४ सय ५० रुपैया ९६ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६४ रुपैया २७ पैसा बिक्रि दर ३ सय ६६ रुपैँया ८६ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५६ रुपैँया ७९ पैसा बिक्रि दर ३ सय ५८ रुपैँया ५३ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार