काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३८ रुपैया ७ पैसा बिक्रि दर १ सय ३८ रुपैया ६७ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५८ रुपैया ७३ पैसा बिक्रि दर १ सय ५९ रुपैया ४२ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८५ रुपैया ६० पैसा बिक्रि दर १ सय ८६ रुपैया ४१ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६८ रुपैया ७८ पैसा बिक्रि दर १ सय ६९ रुपैया ५१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ६५ पैसा बिक्रि दर ९० रुपैया ४ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ४ पैसा बिक्रि दर १सय १ रुपैया ४८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ७ रुपैया ४१ पैसा बिक्रि दर १ सय १ रुपैया ४८ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ५३ पैसा बिक्रि दर ९ रुपैया ५४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया २१ पैसा बिक्रि दरब १९ रुपैया २९ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ८० पैसा बिक्रि दर ३६ रुपैया ९६ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ८८ पैसा बिक्रि दर ३८ रुपैया ४ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २३ पैस बिक्रि दर ४ रुपैया २५ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ६० पैस बिक्रि दर ३७ रुपैया ७६ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ४८ पैस बिक्रि दर ३२ रुपैया ६२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ४ पैसा बिक्रि दर १० रुपैया ८ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ४१ पैसा बिक्रि दर १४ रुपैया ४८ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया२८ पैसा बिक्रि दर २१ रुपैया ३७ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ५९ पैसा बिक्रि दर १७ रुपैया ६७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५० रुपैया ७५ पैसा बिक्रि दर ४ सय ५१ रुपैया ७१ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६६ रुपैया ११ पैसा बिक्रि दर ३ सय ६७ रुपैया ७० पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५८ रुपैया ६० पैसा बिक्रि दर ३ सय ६० रुपैया १६ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

