काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रहेको छ । हिजो प्रतितोला छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रहेको सुन आज प्रतितोला ४ सयले घटेको हो । आज छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ६ सय १० रहेको छ हिजो प्रति १० ग्राम १ लाख ६७ हजार ९ सय ५५ रहेको थियो ।
चाँदी प्रति तोला २ हजार २ सय रहेको नेपाल सुनचाँदी ब्याबसायी महासंघले जनाएको छ । हिजो प्रति तोला २ हजार २ सय २५ रुपैँया रहेको चादी आज २५ रुपैँयाले गिरावट आएको हो । चाँदी प्रति १० ग्राम १हजार ८ सय ८६ रहेको छ हिजो बजारमा हिजो प्रति १० ग्राम चाँदी १ हजार ९ सय ७ रुपैँया ५० पैसा रहेको थियो ।

