काठमाडौं । सरकारले कर्जा असूली न्यायाधिकरण्को अध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालन व्यवस्था, २०८२ स्वीकृत गरेको छ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्रिपरिषदले उक्त निर्णय गरेको बताए ।
मन्त्रिपरिषद् बैठकका निर्णय

