काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५३ लाख ५८ हजार १ सय ५० किता शेयर हकप्रद शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाको १ बराबर अनुपातमा हक्पर्द शेयर जारि गर्न लागेको हो ।
कम्पनीले संखुवासभा जिल्लाको पाँचखपन नगर पालिकाम बिधुत उत्पाद गरेकोमा २०८० असार २ गते आएको बाढिले आयोजना पुर्णरुपमा क्षेति गरेकोले सो आयोजना पुननिर्माण गर्न हकप्रद शेयर जारी गरेको जनाएको छ ।
हकप्रद खुल्ला हुने २०८२ असार ३१ बाट सुरु भई २०८२ साउन १९ सम्म खुल्ला रहनेछ । कम्पनीले क्येर रेटिङ लि ले गरेको क्रेडिट रेटिङमा डवल बि रेटिङ प्राप्त गरेको छ

