लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन गरेको छ । इन्स्योरेन्सले लाभांश वितरण प्रयोजनका लागि आइतबार बुकल क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य ८२५ दशलमव ७८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार ९०८ दशलमव ३६ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार