काठमाडौं । मुलुकभरका १४ राजमार्ग मध्ये १४ राजमार्गमा १० राजमार्गमा पुर्ण रुपमा अवरोध भएको भएका छन् भने चार राजमार्ग एकतर्फीरुपमा सचारू भएक छन् । कोशी राजमार्गको संखुवासभाको भोटखोला गाउपालिका ४ बरुणमा पुर्ण रुपमा अबरुद् भएको छ । मेची राजमार्गको फिदिम नगरपालिका ४ र ऐ हिलिहाँङ गाउपालिकाकको ७ को संगमस्थल हेवा खोला सडक पुर्ण रुपमा अवरुद्द रहेको छ ।
बागमती प्रदेशको रसुवा जिल्लाको गोसाइकुणड गाउपालिका स्थित नेपाल चिन जोड्ने पुल मनवापुर जिल्लाको कान्तिलोकपथ अन्तर्गत भिमपेदी ८ गंगटे सडक पुर्ण रुपमा अबरुद् रहेको छ ।
गण्डकी प्रदेशको कालि गण्डकी करिडोर अन्तर्गत बाग्लुङ १० दब्याङ म्याग्दीको मालिका गाँउपालिका अन्तर्गत दरबाङ सडक पुरण रुपमा अबरुद्द भएको छ ।
लुम्बिनी प्रदेशको गुल्मि जिल्ला कालिगण्डकी नगापालिका स्थित गरगरे कालिगण्डी करिडोर लुम्बीनी प्रदेशको बर्दघाट ४ दाउनन्ने सडक पुर्ण रुपमा अबरुद्द रहेके नेपाल प्रहरीले जनाएको छ । त्यसैगरी कर्णाली प्रदेसको भेरि करिडोर अन्तर्गत त्रिपुरासुन्दरी छलघाट सडक रुकुम पश्चिम आठबिसकोट नगारपालिका ६ रिजिगार जाहरकोट डोलपा भेरी करिडोर सडक डिल्ला जिल्ला भरी गगरपालिका वड नम्बर ४ मुलपानी स्थित भेरी करिडोर सुदुरपश्चिन प्रदेश छबिसपाथी भेरा गाँउपालिका १ बालुवाटार सड पुर्ण रुपमा अबरुद् छन्
देशबरीका राजमार्ग मधये ४ राजमाग्ग एकतर्फी रुपमा सवारी आवात जावात गरिरहेका छन्

