यस्तो छ आजको लागि बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ७२ पैसा बिक्रि दर १ सय ३७ रुपैया ३२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया२२  पैसा बिक्रि दर १ सय ६० रुपैया ९२ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८५ रुपैया ७५ पैसा बिक्रि दर १ सय ८६ रुपैया ५६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७१ रुपैया ९६ पैसा बिक्रि दर १ सय ७२ रुपैया ७२ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ७१ पैसा बिक्रि दर ९० रुपैया १० पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९९  रुपैया ९८ पैसा बिक्रि दर १ सय  रुपैया ४२ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ६ रुपैया ८६ पैसा बिक्रि दर १ सय ७ रुपैया ३३ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३५ पैसा बिक्रि दर ९ रुपैया ३९ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ६ पैसा बिक्रि दरब १९ रुपैया १४ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४५ पैसा बिक्रि दर ३६ रुपैया ६१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ५१ पैसा बिक्रि दर ३७ रुपैया ६७ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २० पैस बिक्रि दर ४ रुपैया २२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया २२ पैस बिक्रि दर ३७ रुपैया ३९ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया १९ पैस बिक्रि दर ३२ रुपैया ३३ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ९६ पैसा बिक्रि दर १० रुपैया १ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ३८ पैसा बिक्रि दर १४ रुपैया ४४ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ३७ पैसा बिक्रि दर २१ रुपैया ५७ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४२ पैसा बिक्रि दर १७ रुपैया ४९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४७ रुपैया ५० पैसा बिक्रि दर ४ सय ४९ रुपैया ४६ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया ६६ पैसा बिक्रि दर ३ सय ६४ रुपैया २५ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५५ रुपैया १४ पैसा बिक्रि दर ३ सय ५६ रुपैया ७० पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार