सर्वोत्तम स्टील्स लिमिटेडको हकप्रद शेयर खुल्ला

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले हाल कायम शेयर धनीलाई १:०.५० को दरले हकप्रद शेयर जारी गरेको छ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १:०.५० शेयरका अनुपातका आधारमा रु.१००/- का दरले ८७,४२,००० (सतासी लाख बयालिस हजार) थान हकप्रद शेयर जारी गर्न लागेको हो ।

इच्छुक लगानी कत्ताले २१ दिन भित्र सर्बोतम स्टील्स लिमिटेड माछापच्छ्रे बैंक लिमिटेड, लाजिम्पाट शाखा बैंक खाता नं: ०३९०९९१५२९१०००१७ मा रकम जम्मागरि भेचर कम्पनीको लेखा शाखामा बुझाउनु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार