गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्यामा वृद्धि : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरिसकेको छ भने आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति अहिले राष्ट्र बैंकमार्फत् राष्ट्र बैंकका र्गभनर डा. विश्व पौडेलले हाल सार्वजनिक गरिरहेका छन् ।
सोहि क्रममा उनले गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको बताए ।
बैंक तथा वित्तीय संस्थाबाट प्रदान गर्ने सेवा समिक्षा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थालाई पुनरावलोकन आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार