चालुपुँजी कर्जा परिमार्जन गरिने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालुपु्ँजी कर्जा परिमार्जन गर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले विभिन्न क्षेत्रलाई हेरेर चालुपुँजी कर्जा परिमार्जन गरिने बताए ।

कृषि, साना तथा घरेलु उद्योग,शिक्षा, स्वास्थ्य, मिडिया लगायतका विभिन्न उद्योगहरुलाई आवश्यकता अनुरुप कर्जा प्रवाह गरिनेतवरबाट चालुपुँजी कर्जा परिमार्जन गरिने उनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार