फाइनान्सहरुले प्राथमिक पुँजीको  १५ गुणसम्म निक्षेप परिचालन गर्न नसक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रियस्तरका ग वर्गका वित्त कम्पनीहरुले प्राथमिक पुँजीको १५ गुणसम्म निक्षेप परिचालन गर्न सकिने सीमा हटाइने बताएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार