यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३७ रुपैया २८ पैसा बिक्रि दर १ सय ३७ रुपैया ८८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया ६५  पैसा बिक्रि दर १ सय ६१ रुपैया २६ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८५ रुपैया १५ पैसा बिक्रि दर १ सय ८५ रुपैया ९६ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ४१ पैसा बिक्रि दर १ सय ७३ रुपैया १६ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया १९ पैसा बिक्रि दर ९० रुपैया ५९ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १०० रुपैया ४२ पैसा बिक्रि दर १ सय  रुपैया ८६ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ७ रुपैया २० पैसा बिक्रि दर १ सय ७ रुपैया ६७ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३२ पैसा बिक्रि दर ९ रुपैया ३६ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया १५ पैसा बिक्रि दरब १९ रुपैया २४ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ६० पैसा बिक्रि दर ३६ रुपैया ७६ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ६७ पैसा बिक्रि दर ३७ रुपैया ८३ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २४ पैस बिक्रि दर ४ रुपैया २६ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ३७ पैस बिक्रि दर ३७ रुपैया ५४ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया २८ पैसा बिक्रि दर ३२ रुपैया ४२ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ९४ पैसा बिक्रि दर ९ रुपैया ९४ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ३२ पैसा बिक्रि दर १४ रुपैया ३९ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ५२ पैसा बिक्रि दर २१ रुपैया ६१ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४९ पैसा बिक्रि दर १७ रुपैया ५६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४९ रुपैया ४५ पैसा बिक्रि दर ४ सय ५१ रुपैया ४१ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६४ रुपैया १५ पैसा बिक्रि दर ३ सय ६५ रुपैया ७४ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५६ रुपैया ५९ पैसा बिक्रि दर ३ सय ५८ रुपैया १५ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार