काठमाडौं । भेटायोले प्रति सिटर ६सय मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ । यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र रहेको कम्पनीले जनाएको छ
भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी तपाईंको सोफालाई नयाँजस्तै चम्किलो बनाउने बताएको छ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइने बटेयो एपले जनाएको छ । भेटायोले यो सेवा सेवा पुरा गर्न ४० मिनेटदेखि १ घण्टा भित्र सकाउने जनाएको छ ।
सेवा बुकिङ प्रक्रिया
ग्राहकले सेवा बुक गर्न ‘Bhetayo’ मोबाइल एप वा भेटायोको कल सेन्टर (फोन: 9801088080) मा सम्पर्क गरेर सक्ननेछन् भने ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा हाम्रो टोली घरमै पुगेर सफाइ र सुख्खाइ कार्य गर्नेछ ।
अन्य सेवाहरू
यसैगरी, भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन् जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्,ड्राइभर सेवा लगायत अन्य धेरै सेवाहरू रहेका छन्।

