अर्थ मन्त्रालयले जारी गर्यो बजेट कार्यान्वयनका लागि मार्गदर्शन पुर्णपाठ सहित

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक बर्ष २०८२\०८३ को बजेट कार्यान्वयनको लागि बजेट कार्याव्यन मार्गदर्शन जारी गरेको छ । अन्तर मन्त्रालय सहित सवै सरकारी निकाय मार्गदर्शन पठाएको हो

मार्गदर्शनमा अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त आयोजना बाहेक अन्य कार्यक्रमहरुमा थप बजेट र रकमान्तरको सहमति माग नगर्न भनेको छ ।

बार्षिक स्वीकृत कार्यक्रमको लागि बिनियोजित बजेट फागुन मसान्त सम्म खर्च नभएमा चैत १५ भित्र समर्पण गर्नु पर्ने छ मार्ग दश्नमा तोकिए अनुसार भन्दा कुनै पनि शिर्षक र उपशिर्षकमा रकम खर्च गर्न नपाउने ब्वस्था  गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार