काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लगानी कर्तालाई १८ प्रतिशत बितरण गरेपश्चात मूल्य समायोजन गरेको हो । यस अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९ सय २० रुपैया ५३ पैसा रहेको मा समायोजन पश्चात कम्पनीको शेयर मूल्य ८ सय ७ रुपैँया ८० पैसा रहेको छ । अब कारोबारमा आउदा कम्पनीको सामायोजित मूल्यमा कारोबार सुरु हुनेछ ।
प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

