विदेश जाने नागरिकले ३ हजार डलर लान पाउने

काठमाडौं । अब भारत बाहेककका देशमा  विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । यस अघि बिदेश भ्रमणमा जाने नेपालि नागरिकलाई राहदानी बापत प्रति पटक २५ सय अमेरिकि डलर मात्र पाउने सुबिधा रहेको थियो । बिदेशी मुद्रा सटही गर्ने संस्थाले ग्राहकको नागरिकता वा राष्ट्रिय परिचय पत्रको डिजिटल कपिको आधारमा पनि पहिचान गर्न पाउनेछन् ।

गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रि नीतिमा विदेश भ्रमणमा जाने नागरिकलाई ३ हजार अमेरिसि डलर दिने ब्याबस्था गरेको थियो सोहि व्यवस्थालाई परिपत्र मार्फत कार्यान्वयन गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार