काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीले पुर्याएको क्षतिपछि बीमा कम्पनीहरूमा करिब २९ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सात वटा बीमा कम्पनीमा गरी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा दाबी परेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति वृद्धि र कति गिरावट ?
-
साताभरमा सुनको मूल्य तोलामा नै १८०० ले बढ्यो
-
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
-
तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
-
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र
-
‘कृषकलाई मौसमले ठग्दो रहेछ’

