काठमाडौं । आर्थिक बर्ष २०८१\०८२ को असार महिनामा २४५ आगलागीका घटना घटेका छन् । सो क्रममा अनुमानित ८ करोड ३२ लाख १ हजार ६ सय आर्थिक क्षेति भएको प्रारम्भिक अनुमान रहेको छ । आगलागिबाट उद्दार र राहतको लागि १ हजार ६ सय ५० प्रहरी परिचालन गरइको थियो भने आगलागिमा परि ५२ घर बिस्थापित हुन पुगेका छन् भने ६३ घर परिबार बिस्थापित भएका छन् । आगलागिमा परि ३ जनाले मृत्यु बरण गरेका थिए भने ४४ जना घाइते भएका थिए ।
असार महिनामा आगलागिमा ८ करोड भनदा बढि आर्थिक क्षेति

