काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३७ रुपैया ७८ पैसा बिक्रि दर १ सय ३८ रुपैया ३८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६० रुपैया ६७ पैसा बिक्रि दर १ सय ६१ रुपैया ३७ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८५ रुपैया ५३ पैसा बिक्रि दर १ सय ८६ रुपैया ३४ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ३४ पैसा बिक्रि दर १ सय ७३ रुपैया ९ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ८० पैसा बिक्रि दर ९० रुपैया १९ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १०० रुपैया ५१ पैसा बिक्रि दर १ सय रुपैया ९५ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ७ रुपैया ४८ पैसा बिक्रि दर १ सय ७ रुपैया ९४ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३३ पैसा बिक्रि दर ९ रुपैया ३४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया २० पैसा बिक्रि दरब १९ रुपैया २८ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ७३ पैसा बिक्रि दर ३६ रुपैया ८९ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ८० पैसा बिक्रि दर ३७ रुपैया ९६ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २६ पैसा बिक्रि दर ४ रुपैया २८ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ५२ पैस बिक्रि दर ३७ रुपैया ६८ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ५३ पैसा बिक्रि दर ३२ रुपैया ६७ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैया ९४ पैसा बिक्रि दर ९ रुपैया ९९ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ३३ पैसा बिक्रि दर १४ रुपैया ३९ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ५२ पैसा बिक्रि दर २१ रुपैया ६२ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ५५ पैसा बिक्रि दर १७ रुपैया ६३ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५१ रुपैया ७ पैसा बिक्रि दर ४ सय ५३ रुपैया ४ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६५ रुपैया ४६ पैसा बिक्रि दर ३ सय ६७ रुपैया ५ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५७ रुपैया ८६ पैसा बिक्रि दर ३ सय ५९ रुपैया ४२ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

