‘मदन पुरस्कार -२०८१’ का लागि सात कृति छनौट

काठमाडौं । ‘मदन पुरस्कार -२०८१’ का लागि सात कृति छनौट गरिएको छ । मदन पुरस्कार गुठीले उक्त कृतिहरु छनौट गरेको हो ।
गुठीका अनुसार छनौट भएका कृतिमध्ये कुनै एक कृतिलाई २०८१ को मदन पुरस्कार प्रदान गरिनेछ ।

गुठीलाई कुल २९९ पुस्तकहरु प्राप्त भएकोमा उक्त सात कृति छनौट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार