काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ३ वटा फन्डहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये शुभ लक्ष्मी कोष ले १६% नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फन्ड–II ले १५% र सनराइज ब्लुचिप फन्डले १९% नगद लाभांश दिने भएको छ ।
लक्ष्मी सनराइज क्यापिटलका ३ वटा फन्डहरुको लाभांश घोषणा, कुनको कति ?

