काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७७ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया ५१ पैसा बिक्रि दर १ सय ६० रुपैँया २० पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८४ रुपैँया २ पैसा बिक्रि दर १ सय ८४ रुपैँया ८१ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७२ रुपैँया १ पैसा खरिद दर १ सय ७१ रुपैँया २८ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैँया ८८ पैसा बिक्रि दर ९० रुपैया २६ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय रुपैया ७७पैसा बिक्रि दर १ सय १ रुपैँया २० पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ७ रुपैँया ६७ पैसा बिक्रि दर १ सय ८ रुपैँया १३ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ३० पैसा बिक्रि दर ९ रुपैँया ३४ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ३८ पैसा बिक्रि दर १९ रुपैया ४६ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २६ पैसा बिक्रि दर ३७ रुपैँया ४२ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३४ पैसा बिक्रि दर ३८ रुपैँया ५१ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया २६ पैसा बिक्रि दर ४ रुपैँया २७ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ५ पैसा बिक्रि दर ३८ रुपैँया २२ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३२ रुपैँया ६८ पैसा बिक्रि दर ३२ रुपैँया ८२ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ९६ पैसा बिक्रि दर १० रुपैँया रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया २४ पैसा बिक्रि दर १४ रुपैया ३० पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ३७ पैसा बिक्रि दर २१ रुपैँया ४७ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८१ पैसा बिक्रि दर १७ रुपैँया ८८ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर दर ४ सय ५६ रुपैँया ५३ पैसा बिक्रि दर ४ सय ५८ रुपैया ४९ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ७४ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया ३३ पैसा रहेको छ । ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया २ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ५८ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

