सुनको मूल्यमा वृद्धि ,कति पुग्यो त मूल्य ?

काठमाडौं । साताको दोश्रो कारोबारको दिन सोमवार सुनको मूल्यमा वृद्धि  भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार