काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ ।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । मल्टी-बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर हुनेछ —
स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्ने ग्राहकका लागि यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनान सक्नेछन् —फिटनेस, संगीत,
| स्मार्टफोन | वेरेबल | स्मार्टफोन | वेरेबल |
| ग्यालेक्सी जेड फोल्ड६ | वाच ८ क्लासिक
वाच ८ वाच ७ वाच ६ क्लासिक वाच ६ बड्स३ प्रो बड्स३ |
ग्यालेक्सी ए५६ | वाच ८
वाच ७ वाच ६ वाच एफइ बड्स३ बड्स कोर |
| ग्यालेक्सी जेड फ्लिप६ | ग्यालेक्सी ए३६ | ||
| ग्यालेक्सी एस२५ अल्ट्रा | ग्यालेक्सी ए२६ | ||
| ग्यालेक्सी एस२५+++++++++ | ग्यालेक्सी ए१६ | ||
| ग्यालेक्सी एस२५ | ग्यालेक्सी एम३६ | ||
| ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबी | ग्यालेक्सी एम१६ | ||
| ग्यालेक्सी एस२४एफइ |
| मोडल | एम आर पी (रु) | अफर मूल्य (रु) | छुट (%) |
| वाच ८ क्लासिक | ७४,९९९ | ५९,९९९ | २०% |
| वाच ६ क्लासिक | ६४,९९९ | ५१.९९९ | २०% |
| वाच ८ ४४ एमएम | ५९,९९९ | ४९,९९९ | १७% |
| वाच ८ ४० एमएम | ५४,९९९ | ४४,९९९ | १८% |
| वाच ७ ४४ एमएम | ४९,९९९ | ३९,९९९ | २०% |
| वाच ७ ४० एमएम | ४४,९९९ | ३५,९९९ | २०% |
| वाच ६ | ४४,९९९ | ३५,९९९ | २०% |
| वाच एफइ | ३५,९९९ | २८,२९९ | २०% |
| बड्स३ प्रो | ३१,९९९ | २५,४९९ | २०% |
| बड्स३ | २२,९९९ | १८,४९९ | २०% |
| बड्स कोर | ७,३९९ | ४,९९९ | ३२% |
नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य यो अफर । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् ।

