काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा बुधबार बाट ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार बिहान ९ बजे एक्स्पोको उद्घाटन गरेका छन् ।
उद्धघाटनलगत्तै अटो सोमा राखिएका सवारी साधनहरु अवलोकनको लागि खुल्ला गरएिको छ ।
५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरुको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल)सार्वजनिक हुँन लागेको नाइमाले जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा यस्ता छन् सवारी साधानहरु






