एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशतसम्म छुट उपलब्ध

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई धुलिखेल स्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा
बैंक र रिसोर्टबीच सम्झौता भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले धुलिखेलमा रहेको हिमालय दृष्य
रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुछन् । यस सुविधाको उपभोग गर्न बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार